५ दशकभन्दा बढीको मित्रतापछि ओलीलाई लाग्छ, माधवकुमार नेपालको नाम लिँदा मुख कुल्ला गर्नु पर्दछ । माधव नेपाललाई लाग्छ, उनी प्रधानमन्त्री होलान् भन्ने पीरले ओलीको मन भत्भती पोल्ने गर्छ । ओली-नेपाल सम्बन्धको दुर्दशा हेर्नेलाई भने लाग्छ, यस्तो पनि के मित्रता,...