ओली कपिलवस्तु

दुई सांसदलाई पार्टीमा भित्र्याउन कपिलवस्तु जाँदै केपी ओली

प्रतिनिधिसभा सदस्य वृजेशकुमार गुप्तासहित विभिन्न पार्टीका नेता, कार्यकर्तालाई पार्टीमा स्वागत गर्न एमाले अध्यक्ष केपी शर्मा ओली सोमबार कपिलवस्तु जाँदैछन्।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved