काठमाडौँ। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले मिडियाको भूमिकालाई लिएर असन्तुष्टि व्यक्त गरेका छन्। मंगलबार मूलधारका मिडियाका सम्पादकहरूसँगको अन्तरक्रिया कार्यक्रममा ओलीले आफ्नो प्रधानमन्त्रीत्वकालमा र अहिले मिडियाको भूमिकामा अन्तर आएको टिप्पणी गरेका हुन्। आफ्नो कार्यकालमा विरोध गर्ने मिडियाहरू अहिले सरकारले ...