ओलीको निर्देशन

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विश्वासका मत दिनका लागि अनिवार्यरूपमा उपस्थित हुन आफ्ना सांसदहरूलाई निर्देशन दिएको छ। संसद बैठक सुरु हुनुअघि सोमबार बानेश्वरस्थित संसद भवनमै बसेको संसदीय दलको बैठकमा दलका नेता ओलीले यस्तो निर्देशन दिएका हुन् ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved