काठमाडौं। एक सय २८ वर्षपछि पहिलोपटक ओलम्पिक्समा क्रिकेटलाई समावेश गरिएको छ। अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आईओसी) ले लस एन्जलस २०२८ को ओलम्पिक्समा क्रिकेट समावेश हुने औपचारिक घोषणा गरेको हो। सोमबार मुम्बईंमा भएको १४१औँ आईओसी सेसनमा आईओसीले क्रिकेटलाई पनि समावेश गरिने...