काठमाडौं । फ्रान्सको राजधानी पेरिसमा आइतबार ओलम्पिक खेलकुद समापन भएको छ । ओलम्पिक जुलाई २६ देखि सुरु भएको थियो । यस ओलम्पिकमा चीनका झाङ युफेईले सबैभन्दा बढी पदक जितेकी छन् । उनले ६ पदक जितिन् । पेरिस ओलम्पिकको वेबसाइटका...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved