ओरेक

स्थापितविरुद्धको विज्ञप्ति फिर्ता लिन निर्देशनसहित ओरेकसँग आयोगले माग्यो लिखित स्पष्टीकरण

आयोगले विज्ञप्ति २४ घण्टाभित्र फिर्ता लिन निर्देशन दिँदै गैरसरकारी संस्था ओरेकलाई तीन दिनभित्र उक्त विज्ञप्तिबारे लिखित स्पष्टीकरण दिन निर्देशन दिएको छ। आयोगले ओरेकको विज्ञप्तिलाई आचारसंहिताविरुद्ध रहेको ठहर गरेको छ।

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved