कोरोना भाइरसको नयाँ भेरियन्ट ओकिक्रोनको उपप्रजाति ओमिक्रोनको तुलनामा झनै संक्रामक रहेको डेनमार्कका स्वास्थमन्त्री म्यान्गस ह्युनिकेले बताएका छन्। ओमिक्रोनको तुलनामा धेरै संक्रामक रहे पनि ओमिक्रोनको उपप्रजाति घातक नरहेको बुधबार राष्ट्रका नाममा गरेको सम्बोधनमा उनले बताएका हुन्। “ओमिक्रोनको उपप्रजाति संक्रामक रहे...