काठमाडौं। नेपालका तीव्र गतिका बलर विक्रम सोबले ओडीआई करियरको सुरुवात उत्कृष्ट ढङ्गबाट गरेका छन्। उनले डेब्यू म्याचमा रेकर्ड बनाएर खेल सुरुवात गरेका छन्। पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्न पाएका २९ वर्षीय सोबले डेब्यू खेलको पहिलो बलमै विकेट लिए।...