गाजा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्यालेस्टिनीहरूलाई गाजाबाट अन्यत्र सार्ने सुझाबपछि हमासले बिहीबार अरब लिग र इस्लामिक सहयोग सङ्गठन (ओआइसी)लाई आकस्मिक अधिवेशन बोलाउन आह्वान गरेको छ। एक प्रेस विज्ञप्ति जारी गर्दै हमासका नेता महमुद मर्दावीले अरब क्षेत्र र अन्तर्राष्ट्रिय...