‘ए’ डिभिज लिग

‘ए’ डिभिज लिग : चर्च ब्वाईजले  मनाङ मर्स्याङ्दीलाई हरायो

काठमाडौं। शहीद स्मारक ‘ए’ डिभिज लिगमा चर्च ब्वाईजले मनाङ मर्स्याङ्दीलाई पराजित गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको खेलमा चर्च ब्वाईजले मनाङलाई ३–० गोलअन्तरले पराजित गरेको हो। चर्च ब्वाईजको लागि अनन्त तामाङ, मौषम सुब्बा र साइमन लिम्बुले गोल गरे।...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved