काठमाडौं। कतार एयरवेजले शहीद स्मारक ‘ए’ डिभिजन लिगको मुख्य प्रायोजकको सम्झौता एक वर्षका लागि थप गरेको छ। बुधबार अखिल नेपाल फुटबल संघ(एन्फा)को केन्द्रीय कार्यालय सातदोबाटोमा भएको कार्यक्रममा एयरवेजले सम्झौता नवीकरण गरेको हो। सम्झौता अनुसार एयरवेजले मुख्य प्रायोजकका रुपमा एक वर्षका...