आज द मिनिमलिस्ट ‘गुरुदत्त’को जन्मजयन्ती! सन् १९२५ को ९ जुलाईका दिन वसन्तकुमार शिवशंकर पादुकोणका रूपमा जन्मिएका भारतीय सिनेजगतका हस्ती ‘गुरुदत्त’ कसरी मिनिमलिस्ट भए त ? नामै यति लामो भएका यिनलाई मिनिमलिस्ट किन भन्दैछु म ? वसन्तकुमार पादुकोण वा शिवशंकर...