एसीसी महिलाकप क्रिकेट

एसीसी महिलाकप क्रिकेटमा नेपालको लगातार दोस्रो जित

काठमाडौं । एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । दोस्रो खेलमा नेपालले आइतबार आज भुटानलाई ८ विकेटले पराजित गरेको हो । मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभलमा  भुटानले दिएको ६६ रनको लक्ष्य नेपालले ११ ओभर...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved