एसीसी प्रिमियर कप

काठमाडौं। ओमान एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार भएको खेलमा ओमानले साउदी अरेबियालाई ७२ रनले पराजित गरेको हो। ३६७ रनको लक्ष्य पछ्याएको साउदी अरेबिया ४६.५ ओभरमा २९४ रनमा अलआउट भएको हो।...