एसिया कप छनाेट

नवयुग श्रेष्ठ बने नेपाली फुटबल टिमको कप्तान

नियमित कप्तान किरण चेम्जोङसहितका खेलाडी टिमबाहिर रहेपछि नवयुगले कप्तानको जिम्मेवारी पाएका हुन्। प्रशिक्षणका दौरान मुख्य प्रशिक्षकसँग विवाद भएपछि शीर्ष ११ खेलाडी यसपटक टिममा परेका छैनन्।

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved