जनकपुरधाम। एसिड पीडित आरती साहले मुद्दा फिर्ता लिन आफूलाई दबाब दिएको आरोप लगाएकी छन्। एसिड बिक्रेता नागेन्द्र साहले ६ लाख रुपैयाँको आर्थिक प्रलोभन दिएर मुद्दा फिर्ता लिन दबाब दिएको उनको आरोप छ। आरतीले भनिन्, “नागेन्द्रका मान्छेहरुले मलाई मुद्दा फिर्ता...