काठमाडौं। सुकुम्वासी बस्तीमा महानगरले डोजर चलाएपछि अवस्था तनावग्रस्त बनेको छ । डोजर चलाएपछि आवेगमा आएका सुकुम्बासीहरूले ढुंगामुढा प्रहार गरिरहेका छन् । उनीहरूले हानेको ढुङ्गा लागेर महानगरका एसपी राजु पाण्डेको टाउको फुटेको छ । उनीहरू कुनै पनि हालतमा बस्तीमा डोजर...