सुकुम्बासी बस्तीमा झडप, महानगरका एसपीको टाउको फुट्यो (तस्वीरहरू)

नेपालभ्युज

सुकुम्बासी बस्तीमा झडप, महानगरका एसपीको टाउको फुट्यो (तस्वीरहरू)

काठमाडौं। सुकुम्वासी बस्तीमा महानगरले डोजर चलाएपछि अवस्था तनावग्रस्त बनेको छ । डोजर चलाएपछि आवेगमा आएका सुकुम्बासीहरूले ढुंगामुढा प्रहार गरिरहेका छन् ।

उनीहरूले हानेको ढुङ्गा लागेर महानगरका एसपी राजु पाण्डेको टाउको फुटेको छ ।

उनीहरू कुनै पनि हालतमा बस्तीमा डोजर लाउन नदिन प्रतिकार गर्न लाठी, ढुङ्गा घरेलु हतियारसहित तयार बसिरहेका छन् ।

हेर्नुहोस तस्वीरहरू


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved