एशियन कप

एफसी १७ वर्ष मुनिको एसियन कप छनोटमा नेपाल कतारसँग भिड्दै

काठमाडौं । एफसी १७ वर्ष मुनिको एशियन कप छनोटमा नेपाल आज कतारसँग भिड्दैछ । कतारको घरेलु मैदान दोहाको एसपायर एकेडेमी पिचमा हुने यो खेल नेपाली समयअनुसार राति साढे ८ बजे हुनेछ । यसअघि नेपाल आफ्नो पहिलो खेलमा साविक विजेता...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved