काठमाडौं। नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेसँगै अभिनेत्री एलिजा गौतम धमलाले आफ्नो राजनीतिक यात्राको थालनी भएको बताएकी छन् । धमलाले आफू देश र जनताको सेवाको लागि राजनीतिमा आएको बताउँदै पार्टीको मूल उद्देश्य पूरा गर्नका लागि अहोरात्र खटिने प्रतिबद्धतासमेत व्यक्त गरेकी...