काठमाडौं । देशका विभिन्न स्थानमा आएको अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानले पुर्याएको क्षतिबाट प्रभावित नागरिकहरूको राहत र पुनःस्थापनाका लागि एलआईसी नेपाल लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रू ३१ लाख आर्थिक सहयोग गरेको छ। प्रधानमन्त्री केपी शर्मा...