दैवी प्रकोप उद्धार कोषमा एलआईसी नेपालको रू ३१ लाख आर्थिक सहयोग

नेपालभ्युज

दैवी प्रकोप उद्धार कोषमा एलआईसी नेपालको रू ३१ लाख आर्थिक सहयोग

काठमाडौं । देशका विभिन्न स्थानमा आएको अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानले पुर्‍याएको क्षतिबाट प्रभावित नागरिकहरूको राहत र पुनःस्थापनाका लागि एलआईसी नेपाल लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रू ३१ लाख आर्थिक सहयोग गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर एलआइसी नेपालका उच्च अधिकारीहरुले उक्त उक्त चेक हस्तान्तरण गरेका हुन् । एलआइसीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गगत विपद्का बेलामा नगरिक एवं सरकारलाई सहयोग गर्दै आएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved