एजेन्सी। टर्कीको राष्ट्रपति चुनावमा पूर्व राष्ट्रपति रेसेप तैयप एर्दोआन विजयी भएका छन् । एर्दोआनका समर्थकले विजयी र्याली मनाउन थालिसकेका छन् । निर्वाचन काउन्सिलका अनुसार एर्दोआनले ५४ प्रतिशत मत पाएका छन्। तर आधिकारिक घोषणा भने गरेको छैन । विजयी भएको...