काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित ब्रूकलीन काउन्टीमा बस्ने ४८ वर्षीय एरी नागेलका विश्वभर १६५ सन्तान छन् । नागेल पेशाले गणितका प्राध्यापक हुन्, उनी शुक्राणु दाताको रूपमा काम गर्छन् । उनले अहिलेसम्म अमेरिका, युरोप, एसिया र अफ्रिकालगायत विभिन्न देशमा गरी धेरै महिलालाई...