काठमाडौं । सरकारले विमान परिचारकरपरिचारिका (एयरहोस्टेज)को ४५ वर्षे उमेर हदलाई बढाएर ५० वर्ष पुर्याउने भएको छ । शनिबार ४५ वर्षे उमेर हद हटाउन माग गर्दै आन्दोलनरत क्याबिन क्रु सदस्यहरुसँग छलफलपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले निगमलाई ४५...