एयरलाइन्स टिकट

‘आइएमई पे’ मार्फत एयरलाइन्स टिकट काट्दा १२५ क्यासब्याक

काठमाडौं । आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’ मार्फत विभिन्न एयरलाइन्सको टिकट काट्दा सेवाग्राहीहरुले अब रु १२५ं क्यासब्याक पाउने भएका छन् । आइएमई पे मार्फत टिकेट काट्ने ग्राहकवर्गले एयरलाइन्स कम्पनी बमोजिमको रु ७५ वा त्यो भन्दा बढी क्यासब्याक पाउनुका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved