काठमाडौं । हलिउड अभिनेत्री एम्बर हेर्ड जुम्ल्याहा बच्चाको आमा बनेकी छन् । हेर्डले इन्स्टाग्राममार्फत एक छोरा र एक छोरीलाई स्वागत गर्दै लेखेकी छन्, “Ocean (छोरा) र Agnes (छोरी)ले हाम्रो परिवारमा पाइला टेके ।” ३९ वर्षीया हेर्डले सन्तान जन्माउने क्रममा...