काठमाडौं । एम्नेस्टी इन्टरनेसनलकी महासचिव आग्नेस कालामारले नागरिकतासम्बन्धी प्रकरणमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्न आवश्यक नरहेको बताएकी छन्। ‘मानव अधिकारका समसामयिक चुनौति र आगामी दिशा’ विषयक कार्यक्रममा महासचिव कालामारले यस्तो बताएकी हुन् । अध्यक्ष सिरोहियालाई गिरफ्तार...