हेटौंडा। क्षेत्र नम्बर १ बाट कमल थापाले एमालेको चिन्हमा चुनाव लड्ने भएपछि मकवानपुर एमालेमा लफडा भएको छ । मंसिर ४ मा हुने प्रतिनिधिसभा तर्फ नेकपा एमालेले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई उम्मेदवार बनाएको भन्दै असन्तुष्ट एमालेका कार्यकर्ताले पार्टी कार्यालयमा...