काठमाडौं। नेकपा एमाले काठमाडौँ जिल्लाका वडाहरूमा सर्वसम्मत नेतृत्व चयन गरिएको छ। जिल्लाका काठमाडौं महानगरपालिकासहित १० नगरपालिकाका सबै वडाहरूमा सर्वसम्मत नेतृत्व चयन भएको नेकपा एमाले काठमाडौं जिल्ला कमिटीका सचिव दीपक निरौलाले जानकारी दिए। जिल्लाका दक्षिणकाली र बुढानीलकण्ठ नगरपालिकामा निर्वाचित पदाधिकारीहरूको...