काठमाडौं । नेकपा एमाले लुम्बिनी प्रदेशको अधिवेशनमा नेतृत्व चयनका लागि मंगलबार बिहान ८ बजेदेखि मतदान प्रक्रिया सुरु हुँदैछ । मुख्य निर्वाचन अधिकृत हरिप्रसाद भण्डारीका अनुसार निर्वाचन कमिटीले ८ बजे मतदान सुरु गर्ने गरी तयारी गरेको छ । यसअघि सोमबार रातिदेखि मतदान गर्ने...