काठमाडौं। ललितपुर महानगरपालिकामा नेकपा एमालेबाट मेयरमा हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा मञ्जली शाक्यले उम्मेदवारी दर्ता गराएका छन्। सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनीहरूले उम्मेदवारी दर्ता गराएका हुन्। २०७५ मा नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएपछि उनले दुई वर्ष...