एमाले यात्रा

मध्यपहाडमा एमाले यात्रा : ‘पहिचानवादी’लाई समेट्ला कि थप बिच्काएर आउला ?

पूर्वमा यतिखेर किरात-लिम्बूवान्‌ आन्दोलन जारी छ । आन्दोलनकारीले एमाले र ओलीको यात्रासँग समानान्तर हुने गरी घुर्मी-चिवा भञ्ज्याङ यात्राको घोषणा गरेका छन् । यस क्रममा हुनसक्ने विरोध एमाले यात्राका चुनौती बन्न सक्दछन् ।

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved