एमाले छट्पटायो

नक्कली भुटानी शरणार्थी प्रकरणले एमाले छट्पटायो : माओवादी केन्द्र

काठमाडौं। सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले नक्कली भुटानी शरणार्थी प्रकरणले पोलेपछि नेकपा एमाले छट्पटाएको र लडाकु शिविरको कुरा उठाएको बताएको छ । आइतबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा माओवादी उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महराले यस्तो आरोप लगाएका हुन्...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved