काठमाडौं। नेकपा एमालेले केन्द्रीय सल्लाहकार परिषद्को अध्यक्षमा अमृतकुमार बोहरालाई चयन गरेको छ। दशौं महाधिवेशनपछि बसेको दोस्रो केन्द्रीय कमिटीको बैठकले अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा बोहरालाई परिषद् अध्यक्षका लागि चयन गरेको एमालेका सचिव योगेश भट्टराईले जानारी दिए। ७० वर्षे उमेर हदका...