एमाले सल्लाहकार परिषद् अध्यक्षमा बोहरा

नेपालभ्युज

एमाले सल्लाहकार परिषद् अध्यक्षमा बोहरा

काठमाडौं। नेकपा एमालेले केन्द्रीय सल्लाहकार परिषद्को अध्यक्षमा अमृतकुमार बोहरालाई चयन गरेको छ।

दशौं महाधिवेशनपछि बसेको दोस्रो केन्द्रीय कमिटीको बैठकले अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा बोहरालाई परिषद् अध्यक्षका लागि चयन गरेको एमालेका सचिव योगेश भट्टराईले जानारी दिए।

७० वर्षे उमेर हदका कारण १० औँ महाधिवेशनमा बोहरासहित पूर्वराजदूत महेन्द्र पाण्डे लगायतका नेता केन्द्रीय सदस्यसमेत उठ्न पाएका थिएनन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved