एमाले केन्द्रीय कमिटी

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौं बैठकमा बसिरहेकाे छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा जारी बैठकले राष्ट्रिय हित र जनसरोकारका विषयमा, जनपरिचालन र दबाब दिने विषयमा कार्ययोजना तयार गर्ने छ । महासचिव शंकर पोखरेलकाअनुसार बैठकमा सङ्गठनात्मक कामको प्रतिवेदन...