काठमाडौं । लुम्बिनी प्रदेश कमिटीमा आफ्ना आधिकारिक उम्मेदवारविरुद्ध खडा भएका केही बागी उम्मेदवारहरूलाई नेकपा (एमाले) ले कारबाही गरेको छ। पार्टीको निर्णयविपरीत गएका भन्दै लुम्बिनी प्रदेश कमिटीका ६ जनालाई पार्टीको साधारण सदस्यतासमेत नरहने गरी एमालेले कारबाही गरेको जनाएको छ। यी...