एमाले कर्णालीको चुनाव

एमाले कर्णालीको नेतृत्व चयन गर्न मतदान हुँदै

सुर्खेत । नेकपा (एमाले) कर्णाली प्रदेश कमिटीको नेतृत्व चयनका लागि आज (आइतबार) मतदान हुँदैछ । सुर्खेतमा जारी पार्टीको पहिलो कर्णाली अधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया अघि बढाइएको छ । बिहान ८ बजेपछि मतदान सुरु गरिने निर्वाचन समितिले जानकारी गराएको छ ।...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved