काठमाडौं। प्रतिनिधिसभाको बैठक आज आइतबार बस्दैछ । बैठक विहान ११ बजे संघीय संसद भवन नयाँ वानेश्वरमा सुरु हुँदैछ । आजदेखि संसद बैठकमा आगामी आर्थिक वर्षको लागि सरकारले पेश गरेको बजेटमाथि छलफल सुरु हुनेछ । गएको १५ गते सोमबार अर्थमन्त्री...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved