काठामाडौं । समृद्धिका लागि संकल्प यात्रा’ अन्तर्गत महाकाली मेची टुरमा निस्किएको नेकपा एमालेको शीर्ष टोली लुम्बिनी आइपुगेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको टोलीलाई पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कंडेललगायतका नेताले कैचीमोडमा स्वागत गरेका छन् । टोली...