जनकपुरधाम। महोत्तरीको बर्दिबास नगरपालिकामा मतगणनामा धाँधली गरिएको भन्दै नेकपा एमाले आन्दोलनमा उत्रिएपछि अहिले पुनस मतगणना शुरु भएको छ। एमालेका अनुसार बर्दिबास नगरपालिकाको वडा नं ८ बाट शुरु गरिएको मतगणनामा अन्तिम सम्मको योगफलअनुसार नेकपा एमाले वडाध्यक्षका उम्मेदवार रुद्र बहादुर किङरिङले...