काठमाडौं। सत्ता साझेदार दल नेकपा एमाले अप्रत्याशित सरकारबाट बाहिरिएसँगै पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ६४ दिनमै अल्पमतमा परेको छ। फागुन २५ को राष्ट्रपति निर्वाचन अगाडि सरकार नछाड्ने भनेको एमालेले सोमबार सचिवालय बैठकमार्फत आकस्मिक निर्णय लिएको हो। एमालेबाट सरकारमा सहभागी...