रुपन्देही। पाल्पाको क्षेत्र नं २ मा नेकपा एमालेका उम्मेदवार ठाकुर गैरेले सत्तागठबन्धनका उम्मेदार नेकपा एकीकृत समाजवादीका सोमप्रसाद पाण्डेसँग मतान्तर बढाउँदै लगेका छन् । सुरुवाती गणनामा पछाडि परेका गैरेले अग्रता लिँदै क्रमशः मतान्तर बढाउँदै लगेका हुन् । सार्वजनिक भएको पछिल्लो...