काठमाडौं । प्युठानमा एमालेका उम्मेदवार सूर्य थापाले अग्रता कायमै राखेका छन् । थापा राष्ट्रिय जनमोर्चाकी उम्मेदवार दुर्गा पौडेलभन्दा तीन हजार नौ सय ६९ मतले अगाडि रहेका छन् । थापाले ३१ हजार तीन सय १० मत प्राप्त गरेका छन् भने...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved