एमालेकाे महाधिवेशन

केन्द्रीय सदस्यको उम्मेदवारमा पनि नाम राखिदिएपछि भीम रावलको आपत्ति

उनले आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी दिँदै नदिएकाले अध्यक्ष नरहेको खण्डमा केन्द्रीय सदस्य पनि नरहने बताए। उनले भने, ‘‘मैले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकै छैन, स्वीकार गर्दिनँ।''

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved