एमबीबीएस

जनकपुरधाम । मधेश प्रदेश सरकारअन्तर्गतको जनकपुरधामस्थित मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आगामी पुस २५ गतेबाट चिकित्साशास्त्रतर्फ स्नातक (एमबिबिएस) को पठनपाठन सुरु हुँदैछ । एमबिबिएस अध्ययनअध्यापन सुरु गराउन आवश्यक भौतिक पूर्वाधारको स्तरोन्नति, थप उपकरणसहित विशिष्टीकृत ल्याब सञ्चालन तथा विभिन्न फ्याकल्टीका लागि...