काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले बिचौलियाहरूको कारण मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमए) लागू हुन समय लागेको बताएका छन् । प्राधिकरणले गत वर्ष नै मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमए) लागू गर्ने भने पनि प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा...