काठमाडौं। मेन्स रुम रिलोडेड (एमआरआर) को फेसबुक पेज फिर्ता भएको छ । कम्पनीको कम्युनिटी गाइडलाइन्स उल्लङ्घन भएको भन्दै मेटाले हटाएको चर्चित ग्रुप मेन्स रुम रिलोडेड (एमआरआर) फिर्ता भएको हो । नेपाली युवा पुस्तामाझ लोकप्रिय फेसबुक ग्रुप ‘एमआरआर’ मेटाले गत...